आज मेडिकल साइन्सले मानव सरिर र त्यसमा हुने बिभिन्न बिमारीको बिषयमा निकै उपलब्धि हाँशिल गरेको छ । हामी आजकाल निकै खतरनाक रोगको पनि सहजै उपचार गराउन सक्ने अवस्थामा छौं । रोगले साधारण रुप लिंदानै हामीले त्यो रोगको पहिचान गरेर त्यसको उपचार गर्न हामी अहिले माहिर भइस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... आज मेडिकल साइन्सले मानव सरिर र त्यसमा हुने बिभिन्न बिमारीको बिषयमा निकै उपलब्धि हाँशिल गरेको छ । हामी आजकाल निकै खतरनाक रोगको पनि सहजै उपचार गराउन सक्ने अवस्थामा छौं । रोगले साधारण रुप लिंदानै हामीले त्यो रोगको पहिचान गरेर त्यसको उपचार गर्न हामी अहिले माहिर भइस"/>
१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१०० बर्ष अघि डाक्टरहरुले बिरामीको यसरी उपचार गर्थे – हेर्नुस् अचम्मका तश्विरहरु

२७ श्रावण २०७३, बिहीबार १२:०२

आज मेडिकल साइन्सले मानव सरिर र त्यसमा हुने बिभिन्न बिमारीको बिषयमा निकै उपलब्धि हाँशिल गरेको छ । हामी आजकाल निकै खतरनाक रोगको पनि सहजै उपचार गराउन सक्ने अवस्थामा छौं । रोगले साधारण रुप लिंदानै हामीले त्यो रोगको पहिचान गरेर त्यसको उपचार गर्न हामी अहिले माहिर भइसकेका छौं । तर कल्पना गर्नुस् त जब यस्ता आधुनिक उपचार पद्धतिको नामोनिशान नै नभएको पहिलेको जमानामा कसरी उपचार हुन्थ्य्यो होला ? 

धेरै टाढा नजाउँ, करीब १०० बर्ष पहिलेको उपचारको स्थिति निकै अलग थियो । त्यतिबेला उपचारको लागि अपनाइने तरिका निकै अचम्म लाग्दो हुन्थ्यो । उपचारको दौरानमा बिरामीहरुले निकै कष्ट भोग्नुपर्थ्यो । बिशेष गरि लठ्याउने उपकरण नहुँदा, अप्रेशन गर्दा वा दाँतको उपचार गराउदा निकै पीडा दिने गरिन्थ्यो । ल आउनुस् आज हामीले तपाइँलाई त्यस्तै दुर्लभ तश्विर देखाउँदैछौं जुन निकै अचम्म लाग्दो छ…

तल दिईएको तश्विरमा अमेरिकाका फेमस डाक्टर लेविस अलबर्ट सायरे (1820-1900) बिरामीको उपचार गराउंदैछन् । उनि १९ औं सताब्दीका प्रमुख अर्थोपेडिक सर्जन मध्ये एक हुन् । उनले हांडजोर्नीसँग जोडिएका बिरामीको उपचारको लागि बिरामीलाई सीधा झुन्ड्याउने तरीका अपनाउथे । जुन तरिका अहिले अचम्म लाग्छ । तर डाक्टर लेविस धेरै प्रतिष्ठित थिए र 1880 मा अमेरिकन मेडिकल एसोसिएशनको अध्यक्ष बनेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार