२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा गर्भवतीलाई पनि कोरोनाविरुद्धको खोप लगाउन अनुमति दिईयो

२०७८, १९ असार शनिबार ०३:३४

असार १९, काठमाडौँ | भारतमा गर्भवती महिलाहरुले पनि कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले गर्भवतीलाई समेत कोरोनाविरुद्धको खोप लगाउन अनुमति दिएको हो । 

भारतको राष्ट्रिय प्राविधिक सल्लाहकार समूहको सिफारिसबाट गर्भवतीलाई पनि खोप दिनुपर्ने प्रस्तावलाई भारतको स्वास्थ्य मन्त्रालयले अनुमोदन गरेको बीबीसीले जनाएको  छ ।

निर्णय अनुसार अब खोप लगाउन चाहने गर्भवतीले कोरोना एपमा गएर आफ्नो नाम दर्ता गराउन अर्थात नजिकैको कोभिड केन्द्रमा गएर खोप लगाउन सक्नेछन् । उनीहरुलाई कोरोनाविरुद्धको खोप सम्बन्धित राज्य र केन्द्र प्रशासित प्रदेशहरुमा वितरण गरिनेछ । यसअघि कोरोना सङ्क्रमणले गर्भवतीको स्वास्थ्यमा निक्कै असर गरिरहेको अध्ययनहरुले निष्कर्ष निकालेको थियो ।

नयाँ नियम अनुसार गर्भवतीले गर्भावस्थाको कुनै पनि समयमा खोप लिन सक्ने भएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने