साउन ११, झापा (रासस)। पूर्वी नाका काँकडभिट्टाहुँदै नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या आर्थिक वर्ष २०७७÷७८ मा शून्य छ । कोभिड– १९ का कारण  नेपाल सरकारले विदेशी पर्यटकलाई हवाई मार्गबाट मात्र प्रवेश खुला गरेको तर सीमा नाकाबाट अझै प्रवेशमा रोक लगाइरहेकले विसं २०७६ चैत ११देखि हालसम्म एउटै पर्यटक पनि नेपाल प्रवेश नगरेको अध्यागमन कार्यालयका प्रमुख जनक कोइरालाले बताउनुभयो ।

उहाँका अनुसार यो नाका भएर विदेश जाने पर्यटकका लागि १५ महिनाको अवधिमा एउटै पनि प्रवेशाज्ञा जारी नभए पनि भारतीय नाकासम्म आएका पर्यटकले भने नेपाल घुम्नका लागि पहल गरिरहेका छन् ।

प्रवेशाज्ञा नवीकरण जारी

उक्त कार्यालयले प्रवेशाज्ञा नवीकरणबाट मात्र आर्थिक वर्ष २०७७÷८७ मा रु ५० लाख ६४ हजार ४२१ राजस्व सङ्कलन गरेको छ । यो गत आवको तुलनामा आधा कम हो । अघिल्लो आवमा कार्यालयले पर्यटक प्रवेशाज्ञा नविकरणबाट रु एक करोड एक लाख २३ हजार ७४० राजस्व सङ्कलन गरेको थियो ।

You Might Also Like
अछाम - ACMअर्घाखाँची - AGKइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTसङ्खुवासभा - SKWसप्तरी - SPTसमाजसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML