2026-06-30 11:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वमा आजः इथोपियामा कु देखि जर्मनीमा मुसोलिनीको उद्दार

भदौ २७, काठमाडौँ | आज सेप्टेम्बर १२ । आज अमेरिकामा आत्मघाती हमलादेखि जर्मनीका तानाशाह बेनिटो मुसोलिनीको उद्दार  भएको थियो । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण घटनाः

अफ्रिकी मुलकी अमेरिकी महिला अन्तरिक्षमा  

सन् १९९२ मा पहिलो पटक अफ्रिकी मुलकी अमेरिकी महिला अन्तरिक्षमा पुगेकी थिइन् । नासाको स्पेस सटल प्रोगाम अन्तर्गत रसायनशास्त्री म्याक सी जेमिसन अन्तरिक्षमा पुगेकी थिइन् । एसटीएस ४७ यानको मिसन विज्ञ बनेर उनी अन्तरिक्षमा प्रस्थान गरेकी थिइन् । १९० घण्टामा अन्तरिक्षमा पुगेकी उनले तौलरहित बस्तु र गतिसम्बन्धी अध्ययन गरेकी थिइन् ।

सन् १९७४ मा इथोपियामा कु

सन् १९७४ मा इथोपियामा सेनाको फौजले तत्कालिन शासक हेली सिलासीलाई कु गरेको थियो । कु पछि सिलासीलाई कैद गरिएको थियो । कैद गरिएको दुई वर्षपछि अर्थात सन् २०१५ को २८ अगस्टमा उनको मृत्यु भएको थियो । सिलासीलाई धेरै इथोपियालीले मसिह मान्थे ।

लुना १६  को चन्द्रमामा प्रस्थान

अन्तरिक्ष यान लुना १६ ले चन्द्रमामा पहिलो पटक रोबोटिक अनुसन्धान गरेको थियो । सन् १९७० सेप्टेम्बर १२ मा सोभियत युनियनले चन्द्रमामा पठाएको लुनाले केही ढुंगाको नमुना संकलन गरेर २४ सेप्टम्बरमा पृथ्वीमा फर्किएको थियो ।

इटालीमा मुसोलिनको उद्दार

सन् १९४३ मा हिट्लरको आदेशमा जर्मनीको सेनाले हवाई छापा मारेको थियो । अपरेसन इची नाम दिइएको सो हवाई छापाको उदेश्य एउटा रिसोर्टबाट इटालेली तानाशाह बेनिटो मुसोलिनीको उद्दार गर्नु थियो । इटालीका तत्कालिन राज भिक्टोर इम्यानुअल तृतीयको आदेशमा उनलाई त्यहाँ नियन्त्रणमा लिइएको थियो । ग्लाइडरहरुको प्रयोगमा जर्मनी सेना सो रिसोर्टमा प्रवेश गरी मुसोलिनको उद्दार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ