2026-06-16 03:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रको बन्दसत्रमा कुन-कुन नेताले राख्दैछन् समूहगत धारणा ?

2021-12-29

पुस १४, काठमाडौँ | नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत जारी तेस्रो दिनको बन्दसत्रमा समूहगत सुझाव पेश गर्ने क्रम सुरु भएको छ।

बुधबार कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको बन्दसत्रमा समूहगत प्रस्तुति लिखित रुपमा राख्न निर्देशन जारी गरिएको छ। त्यस्तै राजनीतिक प्रतिवेदन र विधान संशोधनभन्दा बाहिर गएर प्रस्तुति नगर्न पनि निर्देशन दिइएको छ।

समूहका नेतालाई आफ्नो प्रस्तुति १५ मिनेटभित्र सक्न समय तय गरिएको छ। उनीहरुलाई १२ मिनेट भएपछि जनाउ घण्टी बजाइने छ। प्रस्तुतिको अभिलेखिकरण गर्न माओवादीको बन्दसत्रमा तीन जनाको टोली बनाएको छ।

कुन-कुन नेताले राख्दैछन् समूहगत धारणा ?

जेष्ठ नागरिक मञ्च – नन्दकुमार प्रसाईँ

प्रवास – मनऋषि धिताल

कार्यालय – विभाग – घनश्याम रजक

आयोग – टंक राई

सल्लाहकार – रामनारायण बिडारी, नन्दकुमार थापा

प्रदेश नं २ – सत्यनारायण भगत, भवानी थापा

प्रदेश नं १ – हर्कबहादुर नेम्वाङ मिम्सो, अजम्बर काङबाङ राई

बागमती – सरल सहयात्री पौडेल, इन्द्रबहादुर थिङ छिन्ताङ

गण्डकी – गायत्री गुरुङ, देवेन्द्र पराजुली

लुम्बिनी – नारायण अधिकारी, सुदर्शन बराल मगर

कर्णाली – बिमला केसी, गोपाल शर्मा

सुदूरपश्चिम – मानबहादर धामी सन्तोष, मिनबहादुर कुँवर विश्वास

उपत्यका विशेष – जगत सिम्खडा

सम्पर्क समन्वय – श्रीकृष्ण अधिकारी


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई