पुस २५, फुङ्लिङ । ताप्लेजुङको खेबाङमा प्रसूति केन्द्र र ल्याब सेवा सुरु गरिएको छ । सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा यसै सातादेखि दुवै सेवा थालिएको हो ।

दुर्गमका सेवाग्राहीलाई गाउँमै सेवा उपलब्ध गराउने उद्देश्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २५, फुङ्लिङ । ताप्लेजुङको खेबाङमा प्रसूति केन्द्र र ल्याब सेवा सुरु गरिएको छ । सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा यसै सातादेखि दुवै सेवा थालिएको हो ।

दुर्गमका सेवाग्राहीलाई गाउँमै सेवा उपलब्ध गराउने उद्देश्य"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

ताप्लेजुङको खेबाङमा प्रसुती केन्द्र

२५ पुष २०७८, आईतवार ०७:४२

पुस २५, फुङ्लिङ । ताप्लेजुङको खेबाङमा प्रसूति केन्द्र र ल्याब सेवा सुरु गरिएको छ । सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा यसै सातादेखि दुवै सेवा थालिएको हो ।

दुर्गमका सेवाग्राहीलाई गाउँमै सेवा उपलब्ध गराउने उद्देश्यले सेवा दिन थालिएको गाउँपालिकाका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिनुभयो । ‘म स्वस्थ, मेरो गाउँ स्वस्थ’ अभियानअन्तर्गत खेबाङ स्वास्थ्य चौकीमा सेवा प्रारम्भ गरिएको उहाँले बताउनुभयो । सेवा सञ्चालन गर्न एक ल्याब असिस्टेन्ट र एक अनमी करारमा नियुक्त गरिएको छ । 

“गाउँपालिकाको वडैपिच्छे सुत्केरी तथा ल्याब सेवा सञ्चालन गर्ने योजना अघिल बढाएका छौँ”, उहाँले भन्नुभयो । सोही अभियानका क्रममा खेबाङका सात वडामा सेवा सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिनुभयो । बाँकी वडामा चाँडै सेवा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ