भदौ ८, गोरखा । चट्याङले रेडियोमा क्षति पुर्यापछि गत आइतबारदेखि रेडि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ८, गोरखा । चट्याङले रेडियोमा क्षति पुर्यापछि गत आइतबारदेखि रेडि"/>
२१ मंसिर २०८२, शनिबार
गोरखा - GRK

गोरखामा चट्याङले रेडियोमा क्षति पुर्याएपछि प्रशारण अवरुद्ध

८ भाद्र २०७३, बुधबार १०:०८

भदौ ८, गोरखा । चट्याङले रेडियोमा क्षति पुर्यापछि गत आइतबारदेखि रेडियो गोरखा ९२ दशमलव ८ मेगाहर्जको प्रशारण अवरुद्ध हुँदै आएको छ । 

गोरखा नगरपालिका– ४ स्थित सतिपिपल डाँडामा रहेको सो रेडियोको ट्रान्समिटर, अडियो प्रोसेसर र मिक्सचरलगायत सामग्रीमा क्षति पु¥याएपछि प्रशारण अवरुद्ध भएको रेडियोका स्टेसन म्यानेजर किशोरजङ थापाले बताउनुभयो । 

अधिकांश उपकरण बिग्रिएकाले मर्मत नहुने अवस्थामा छन् । नयाँ उपकरण खरिद नगरेसम्म रेडियो सञ्चालनमा नआउने थापाको भनाइ छ । विसं २०६४ साउन ५ गतेदेखि प्रशारण सुरु भएको रेडियोका उपकरणमा यसअघि पनि चट्याङले क्षति पुर्याउँदै आएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य