२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमसिसीको विरोधको प्रदर्शनलाई नियन्त्रण लिन प्रहरीद्वारा रबरको गोली प्रहार

२०७८, ८ फाल्गुन आईतवार ११:२३

फागुन ८, काठमाडौँ ।अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा भएको प्रदर्शनलाई नियन्त्रण लिन प्रहरीले गोली प्रहार गरेको छ । 

एमसिसी परियोजनाको विरोधमा चर्किएको प्रदर्शनलाई नियन्त्रण लिन प्रहरीले बिजुलीबजार क्षेत्रमा रबरको गोली चलाएको हो ।

प्रहरीले आन्दोलनकारीमाथि चार राउन्ड रबरको गोली प्रहार गरेको हो । एमसिसीको विरोधमा भइरहेको प्रदर्शनले बानेश्वर-माइतीघर क्षेत्र तनावग्रस्त बनेको छ । 

प्रदर्शनकारीले बिजुलीबजार पुलमा टायर बालेर प्रदर्शन गरेका छन् । त्यो रोक्ने क्रममा प्रदर्शनकारी र प्रहरीबीच पटक-पटक झडप भएको छ ।

प्रदर्शनकारी र प्रहरीबीच ढुंगामुढा पनि भएका छन् । सो क्रममा प्रदर्शनकारी र प्रहरीहरू घाइते भएका छन् । 

केही सवारीसाधनमा तोडफोडसमेत भएको छ । प्रहरीले अवस्था नियन्त्रणमा लिनका लागि रबरका गोलीसँगै अश्रुग्यास र पानीका फोहरा प्रहार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ