२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

करिस्मा मानन्धर आज एमालेमा प्रवेश गर्दै, समाजवादी जनता पार्टी पनि एमालेमा विलय हुँदै

२०७८, ८ चैत्र मंगलवार ०५:५५

चैत ८, काठमाडौँ । अभिनेत्री करिष्मा मानन्धर आज नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन् । विगतमा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी हुँदै राजनीतिमा सक्रिय देखिएकी मानन्धर पछिल्लो समय एमालेमा आउन चाहिरहेकी थिइन् । बीचमा केही समय राजनीतिबाट निष्क्रिय रहेकी मानन्धर अहिले चुनावी माहौलसँगै एमालेमा प्रवेश गर्न लागेकी हुन् । 

यसैगरी समाजवादी जनता पार्टी (सजपा) आज औपचारिक रुपमै नेकपा एमालेमा विलय हुँदै छ । उक्त पार्टीको नेतृत्व गरिरहेका पूर्वमन्त्री प्रेमबहादुर सिंह सिंगो पार्टीसहित एमालेमा प्रवेश गर्न लागेका हुन् ।

आज (मंगलबार) दिउँसो १ बजे एमालेको केन्द्रीय कार्यालय थापाथलीमा अध्यक्ष केपी ओलीले नेता सिंहसहितको टिमलाई पार्टीमा भित्र्याउँदै छन् । सिंहको नेतृत्वमा रहेको सजपा एमालेमा विलय हुने निश्चित रहेको जनाइएको छ । सिंह तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा खानेपानी मन्त्री थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह