१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मकवानपुरमा गाडेको अवस्थामा महिलाको शव फेला

२५ मंसिर २०७९, आईतवार १२:००

मङ्सिर २५, काठमाडौँ | उत्तरी मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको सिस्नेरीमा गाडेको अवस्थामा एकजना महिलाको शव भेटिएको छ । इन्द्रसरोबर गाउँपालिका वडा नंबर ३ सिस्नेरीमा अन्दाजी ३७ वर्षकी महिलाको शव गाडेको अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

शनिबार साँझ स्थानीयहरुले खाडल खनेर मानिस गाडेको शंका गरि प्रहरीलाई खबर गरेपछि पुगेको प्रहरीले महिलाको शव बरामद गरेको इलाका प्रहरी कार्यालय भीमफेदीकी प्रहरी निरिक्षक प्रतिमा कार्कीले बताईन् ।

घटनाको विषयमा अनुसन्धान सुरु भएको उनको भनाई छ । हालसम्म महिलाको पहिचान भइनसकेको बताउँदै उनले घटनास्थल र शवको अवस्था हेर्दा हत्यापछि गाडेको हुनसक्ने देखिएको कार्कीले बताईन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह