२ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपति भवनमा ओली, प्रचण्ड र खनालको भलाकुसारी

६ पुष २०७९, बुधबार ११:०९

पुस ६, काठमाडौँ | प्रतिनिधिसभा निर्वाचनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका नेता झलनाथ खनाल एकै ठाउँमा देखिएका छन् । 

प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ लिने कार्यक्रममा सहभागी हुन राष्ट्रपति कार्यालय पुगेका ओली, प्रचण्ड र खनाल एउटै पंक्तिमा बसेका थिए । उनीहरूबीच सामान्य भलाकुसारी भएको थियो । संसदीय दलको नेता निर्वाचित भएकोमा प्रचण्डले ओलीलाई बधाई दिएका थिए । 


सांसद निर्वाचित भएकोमा यसअघि ओलीले फोन गरेरै प्रचण्डलाई बधाई दिएका थिए । एउटा तस्वीरमा प्रचण्डलाई बीचमा राखेर ओली र खनालबीच कुराकानी भएको देखिन्छ । 

प्रतिनिधिसभा निर्वाचनपछि वामपन्थी गठबन्धन बनाउने कोशिस भए पनि त्यसले सफलता पाउन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रविको थुनछेक सम्बन्धी सुनुवाइ सकियो, आजै आदेश आउने देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली आशिका तामाङ पक्राउ ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि पक्षका वकिलको बहस सकियो ट्रम्पलाई पेजेस्कियानको चेतावनीः इरानसँग युद्धको जोखिम नमोल ओलीको कार्यशैलीविरुद्ध आलोचना गर्दै स्टाटस लेखेपछि एमाले नेता कार्की पार्टीबाट निलम्बित रविका वकिलको माग : मुद्दा अगाडि बढाउने आधार छैन, तारेखमा छोड्नुपर्छ बेंगलोरमा ७ वर्षिया नेपाली बालिकाको बलात्कारपछि आमाकै अगाडि हत्या, एक जना पक्राउ महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ क्यानाडामा नेपालीले जिते १० लाख डलरको चिट्ठा एलन मस्कका विरुद्ध सेकले हाल्यो मुद्दा जय ट्रफीको फाइनलमा पनि साहबको उत्कृष्ट बलिङ, लिए ७ विकेट काठमाडौं काडाँघारीबाट चार क्विन्टल भन्दा बढी रक्तचन्दन बरामद सुनचाँदीको मूल्यमा सामान्य वृद्धि! काठमाडौँ अदालतमा रविका पक्षमा बहस सुरु चार संसदीय समितिको बैठक आज बस्दै ठमेलबाट चिनियाँ नागरिकको अपहरण गरेको आरोपमा ३ जना पक्राउ दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून राष्ट्रपति निवासबाटै पक्राउ आज पनि रवि लामिछानेको मुद्दामा थुनछेक बहस हुने