२ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माधव नेपालसँग मात्रै कुरा गर्न बाँकी छ, त्यसपछि सरकारमा सहभागीताबारे निर्णय लिन्छौं : रवि लामिछाने

७ पुष २०७९, बिहीबार ०९:५९

पुस ७, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जानेबारे अहिलेसम्म कुनै निर्णय नभएको बताएका छन् । बिहीबार शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सरकारमा सहभागीताबारे रास्वपाले अहिलेसम्म कुनै निर्णय नगरेको बताएका हुन् ।

लामिछानेले भने, ‘सरकारमा जाने नजानेबारे एक दुई दिनमै निर्णय हुन्छ । हाम्रा एजेण्डा सम्बोधन हुने हकमा सरकारमा जान्छौं । एक दुई दिनमै सरकारमा जाने नजाने बारे निर्णय गर्छौं ।’

सरकार बनाउन पुग्ने जनमत आफूहरुसँग नभएको उनको भनाइ छ।  सबै दलका नेतासँग छलफल भएको र अब माधव नेपालसँग मात्रै कुरा गर्न बाँकी रहेको लामिछानेले बताए । लामिछानेले राष्ट्रपतिमा निर्दलीय र स्वच्छ छवि भएको व्यक्ति आउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आशिका तामाङ पक्राउ ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि पक्षका वकिलको बहस सकियो ट्रम्पलाई पेजेस्कियानको चेतावनीः इरानसँग युद्धको जोखिम नमोल ओलीको कार्यशैलीविरुद्ध आलोचना गर्दै स्टाटस लेखेपछि एमाले नेता कार्की पार्टीबाट निलम्बित रविका वकिलको माग : मुद्दा अगाडि बढाउने आधार छैन, तारेखमा छोड्नुपर्छ बेंगलोरमा ७ वर्षिया नेपाली बालिकाको बलात्कारपछि आमाकै अगाडि हत्या, एक जना पक्राउ महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ क्यानाडामा नेपालीले जिते १० लाख डलरको चिट्ठा एलन मस्कका विरुद्ध सेकले हाल्यो मुद्दा जय ट्रफीको फाइनलमा पनि साहबको उत्कृष्ट बलिङ, लिए ७ विकेट काठमाडौं काडाँघारीबाट चार क्विन्टल भन्दा बढी रक्तचन्दन बरामद सुनचाँदीको मूल्यमा सामान्य वृद्धि! काठमाडौँ अदालतमा रविका पक्षमा बहस सुरु चार संसदीय समितिको बैठक आज बस्दै ठमेलबाट चिनियाँ नागरिकको अपहरण गरेको आरोपमा ३ जना पक्राउ दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून राष्ट्रपति निवासबाटै पक्राउ आज पनि रवि लामिछानेको मुद्दामा थुनछेक बहस हुने हेर्नुहोस, बुधबारको विदेशी मुद्राको विनिमय दर यस्तो रहने छ आजको मौसम !