२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हामी फस्दै गयौँ : सिके राउत

२०७९, ११ पुष सोमबार ०८:११

पुस ११, काठमाडौँ | जनमत पार्टीका अध्यक्ष सीके राउतले नयाँ पार्टीहरू फस्दै गएको टिप्पणी गरेका छन् । जनमत पार्टीका अध्यक्ष सीके राउतले गठबन्धनको भर नभएको टिप्पणी गरेका छन्। सोमबार सातदलिय गठबन्धनको बैठकमा भाग लिन जानेक्रममा पत्रकारहरुसँग कुरा गर्दै राउतले उक्त टिप्पणी गरेका हुन्। 


सत्ता राजनीतिमा नयाँ पात्र भएको उल्लेख गर्दै राउतले विभिन्न नयाँ अनुभव बटुलिरहेको बताए। उनले भने,‘मधेस प्रदेशमा हाम्रो दाबी छ। हामीसँग त्यहाँ निर्णायक संख्या पनि छ। यहाँ गठबन्धन कतिबेला बदलिन्छ थाहा नै छैन। त्यही भएर त्यहाँ पनि यही हुन्छ भन्न सक्ने अवस्था छैन।’

उनले जनताहरुले आफूबाट ठूलो आशा र अपेक्षा गरेको बताए। नयाँ दलहरुसँग ठूलो आशा र अपेक्षा रहेको उल्लेख गर्दै उनले जनताको अपेक्षा पूरा गर्न लाग्ने बताए। 

उनले भने,‘खास गरि जनताले हामीप्रति ठूलो आशा गरेका हुन्छन्। तर जुन तरिकाबाट हामी फस्दै गएको आभास गरेका छौं। त्योप्रति मेरो वितृष्णा जागेको छ। मैले त्यसलाई खुला तरिकाले अभिव्यक्त गरेकै हो, आसा छ, अब हामी त्यसबाट कसरी बच्न सक्छौं।’ उनले जनताको आशाप्रति खरो रुपले उत्रिने प्रतिक्रिया दिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट