२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टी एकताका लागि एमालेबाट प्रस्ताव नै आएको छैन : एकीकृत समाजवादी, सरकारमा सहभागी हुन भने धेरैको जो

२०७९, १७ पुष आईतवार ०८:५९

पुस १७, काठमाडौँ | नेकपा एकीकृत समाजवादीले पार्टी एकताका लागि नेकपा एमालेबाट प्रस्ताव नै नआएको बताएको छ। स्थायी कमिटीको बैठकपछि एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले एकताको प्रस्ताव नआएको बताए। 'खुट्टा उचालिहाल्ने पछमा छैनौं। उताबाट एकताका लागि प्रस्ताव नै आएको छैन्,'तुलाधरले भने।


शनिवार सुरु भएको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकमा नेताहरुले धारणा राख्ने क्रम नसकिएपछि आइतवारका लागि पनि बोलाइएको थियो। एकीकृत समाजवादीले एमलेसँग एकताका लागि भइरहेका अनौपचारिक छलफल तथा पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई समर्थन गर्ने नगर्नेबारे पार्टीमा छलफल चलाइरहेको हो।

प्रचण्डले सरकारलाई समर्थन गर्न अध्यक्ष माधवकुमार नेपाललाई प्रस्ताव गरेपछि एकीकृत समाजवादी अलमलमा छ। 'एमाले र माओवादीले नेतृत्व गरेको जस्तो देखिए पनि यो खिचडी जस्तो देखिन्छ। समर्थन गर्ने र नगर्ने के अर्थ रह्यो र?,'तुलाधरले भने, 'हिजैको सहकार्यमा सँगसँगै हिँडेका प्रचण्डजीकै सरकार भएकोले समर्थन गर्नुपर्छ कि भन्नेहरुको आवाज धेरै उठेको छ। तर हतारो गर्नु हुँदैन भन्ने कुरा छ।'

एकीकृत समाजवादी सरकारलाई समर्थन गर्न सकारात्मक भएको बताइएपनि औपचारिक निर्णयमा भने पुग्न नसकेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट