१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खुलामञ्चमा भूमिगत पार्किङ बनाउने महानगरको निर्णयविरुद्ध विरोध प्रदर्शन (फोटो फिचर)

१८ पुष २०७९, सोमबार ०८:०६

पुस १८, काठमाडौँ | खुल्लामञ्चमा ३ तहको भूमिगत पार्किङ निर्माणका लागि काठमाडौं महानगरले डीपीआर गराउने तयारी गरेपछि अकुपाई टुँडिखेलले सोमबार महानगर पालिकाको कार्यालय घेराउ गरेको छ ।

अकुपाई टुँडिखेलको टोलीले सोमबार शान्तिपूर्ण रुपमा महानगरको कार्यालय घेराउ गर्दै भूमिगत पार्किङ निर्माण नगर्न दबाब दिएको छ ।


महानगरपालिकाले खुला मञ्चमा पूर्वसावधानीको सिद्धान्‍तको प्रयोग गर्न खोज्नु र डीपीआर बनाउने प्रक्रिया सुरु गर्नु नै गलत भएको उल्लेख गर्दै अभियानले सर्वजनिक जग्गामा निषेधात्मक सिद्धान्तको तथा सार्वजनिक न्यायको सिद्धान्त अनुरुप न्यासीको हैसियतले संरक्षण गर्न आग्रह गरेको अभियानका संयोजक विजय श्रेष्ठले बताएका छन् ।जनता र विज्ञहरूको रायलाई हलुका रुपमा लिए चरणबद्ध रूपमा अभियान सञ्चालन गर्न समेत आफूहरु बाध्य हुने बताउँदै डीपीआरको कार्य तत्काल रोक्न अनुरोध गरेको छ ।


टोलीले महानगरका मेयर बालेन्द्र शाहलाई ज्ञापनपत्र दिन खोजेपनि उनले नमानेपछि उपमेयर सुनिता डंगोललाई बुझाएर फर्किएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह