काठमाडौं अपराध अनुसन्धान कार्यालयले ३३ जना व्यक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

काठमाडौं अपराध अनुसन्धान कार्यालयले ३३ जना व्यक्"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ईसेवाको म्यानेजर हुँ’ भनी १६ लाख ठगी गरेको अभियोगमा पक्राउ

१३ माघ २०७९, शुक्रबार ११:२७

माघ १३, काठमाडौँ | ईसेवाको कर्मचारी भएको भन्दै १६ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।


काठमाडौं अपराध अनुसन्धान कार्यालयले ३३ जना व्यक्तिको मोबाइल वालेट ईसेवामार्फत अनधिकृत पहुँच पुर्‍याएर बैंक खाताको पैसा ठगी गरेको अभियोगमा रौतहट माधव नारायण नगरपालिका–२ का १९ वर्षीय शुभम साहलाई पक्राउ गरेको प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले जनाकारी दिए ।

प्रवक्ता कोइरालाका अनुसार उनले आफू ईसेवाको म्यानेजर भएको र खाता नवीरकण गर्न बैंकसँग लिंक गराइदिन्छु भनी ओटीपी कोड मागेर ठगी गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ