६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आईसीसी विश्वकप लिग: ६ विकेट गुमाएर नेपालको १८६ रन

५ फाल्गुन २०७९, शुक्रबार ०९:४७

फागुन ५, काठमाडौँ | आइसीसी विश्वकप एक दिवसीय त्रिकोणात्म्क सिरिजमा दीपेन्द्र सिंह ऐरी र कुशल मल्लको छैटौं विकेटका लागि १०० रनको साझेदारी तोडिएको छ। 

कुशलले ६७ बलमा ९ चौका र ४ छक्कासहित ८१ रन बनाएका हुन् । एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको यो व्यक्तिगत उच्च प्रदर्शन हो । एक दिवसीय सिरिजमा कुशलको यो दोस्रो अर्धशतक हो। यसअघि उनले डेब्यु खेलका क्रममा अमेरिकाविरुद्ध अर्धशतक हानेका थिए। 

स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य पछ्याएको नेपालले २९ ओभरको समाप्तिमा ६ विकेट गुमाएर १८४ रन बनाएर खेलिरहेको छ। अहिले क्रिजमा दीपेन्द्र सिंह ऐरी ४९ र गुल्सन झा २ रन बनाएर खेलिरहेका छन्। 

ओपनर कुशल भुर्तेल १६ रनमा पवेलियन फर्के। आशिफ शेख ९, ज्ञानेन्द्र मल्ल ४, कप्तान रोहित पौडेल ६ र कुशल मल्ल ८१  रनमा आउट भए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने