फागुन ६, काठमाडौँ | त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियाको ४ विकेट लिएको छ। नेपालका लागि ३ विकेट पूर्व कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले लिएका हुन् ।
३० ओभरको खेल सकिँदा नामिलिबयाले ४ विकेटको क्षतिमा ११२ रन जोडेको छ।
नेपालले टस जितेपछि नामिबियाले पहिले ब्याटिङ गरिरहेको छ ।