2026-09-21 06:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

युएईविरूद्ध नेपालकाे खराब ब्याटिङ, ६८ रन बनाउँदा ५ खेलाडी आउट

फागुन २२, काठमाडौं | आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा युएईविरुद्द नेपालले खराब ब्याटिङ गरेकाे छ । शृङ्खलाअन्तर्गत यूएईसँगकाे खेलमा नेपालले १७ ओभर १ बलमा ६८ रन बनाउँदा ५ विकेट गुमाएकाे हो । 

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेकाे नेपालले १४ रन बनाउँदा पहिलाे विकेटकाे रूपमा आसिफ शेख ६ रन बनाएर आउट भए । त्यस्तै ३४ रनमा दाेस्राे विकेटका रूपमा ज्ञानेन्द्र मल्ल ११ रन बनाएर आउट भए । ४९ रनमा तेस्राे विकेटका रूपमा कप्तान राेहित पाैडेल १ रनमा आउट भए । ५९ रनमा चाैथाे विकेटकाे रूपमा कुशल मल्ल ३२ रन बनाएर आउट भए । त्यस्तै ६८ रनमा पाँचाैँ विकेटका रूपमा दीपेन्द्रसिंह ऐरी ४ रन बनाएर आउट भए । 

अहिले क्रिजमा भीम सार्की र सन्दीप लामिछाने रहेका छन् । याे शृङ्खलामा नेपाल यूएईसँग पहिलाे खेलमा पनि पराजित भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो