२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाल-यूएई क्रिकेट : युएईको ३३ ओभरमा ३ विकेट गुमाएर १४१ रन

२०७९, २२ फाल्गुन सोमबार १२:०७

फागुन २२, काठमाडौं | विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी खेलमा नेपालले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको युएईले तेस्रोविकेट गुमाएको छ। आसिफ सेखले ३० औं ओभरमा भृत्या अर्विन्दलाई १३ रनमा आउट गरेका हुन् । यो समाचार तयार गर्दासम्म यूएईले ३३ ओभरमा तिन विकेट गुमाएर १४१ रन जोडेको छ ।

रन नजोड्दै पहिलो विकेट गुमाएको युएईले दोस्रो विकेटका लागि ९४ रनको साझेदारी गर्यो। युएईका लागि आर्यन लक्राले ५० रनको अर्धशतकीय इनिङ खेल्दै आउट भए। उनलाई दिपेन्द्र सिंह ऐरीले आउट गरेका थिए।  नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान १–१ विकेट लिएका छन।

जारी अन्तिम खेलमा नेपालले निर्धारित ५० ओभरमा नेपालले ८ विकेट गुमाएर २२९ रनको स्कोर तयार गरेको छ। पछिल्ला क्रमका ब्याटर समालिएपछि नेपालले प्रतिस्पर्धात्मक लक्ष्य तयार गर्न सफल भयो।

नेपालका लागि भिम सार्कीले ७० रनको अर्धशतकीय इनिङ खेल्दै संकटपूर्ण अवस्थाबाट नेपाली इनिङलाई उकासेका थिए। त्यस्तै आरिफ शेखले ४३ रनको अविजित इनिङ खेल्दा सन्दिप लामिछानेले २७ रन बनाएर आउट भएका थिए। त्यस्तै करण केसी १७ रनमा आउट हुँदा प्रतिश जिसी ११ रनमा अविजित रहे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने