2026-09-21 05:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

त्रिवि क्रिकेट मैदानमा पानी पर्ने चिन्ता, पिच छोपिएको त्रिपाल हटाइयो

चैत १, काठमाडौँ | आइसीसी लिग डिभिजन २ क्रिकेटअन्तर्गत पपुवा न्यु गिनी र यूएईको खेलको इनिङ ब्रेकका क्रममा पानी पर्न लागेपछि त्रिवि क्रिकेट मैदानको पिच त्रिपालले छोपिएको छ।

मौसम बिग्रिँदै गएर त्रिपालले छोपिएको पिचमा अहिले खेल अगाडि बढाइएको छ।

इनिङ ब्रेकका क्रममा पानी पर्न लागेपछि छोपिएको त्रिपाल हटाएर अहिले यूएई जवाफी ब्याटिङका लागि क्रिजमा पुगेको छ।

बिहीबार हुने यूएईविरुद्धको खेलमा पानी पर्ने चिन्ता नेपाल क्रिकेट संघदेखि क्रिकेट प्रेमीसम्मलाई छ।

बिहीबार यूएईलाई हराएर विश्वकप छनौटमा स्थान सुरक्षित गर्ने दाउमा रहेको नेपाललाई पानीले पिर्न थालेको छ।

यदि बिहीबार पानी परेमा खेल रद्ध भएर नेपाल र यूएईले अंक बाँड्नुपर्ने बाध्यता हुन सक्छ। त्यस्तो अवस्थामा नेपालको साटो नामिबिया सोझै विश्वकप छनौटमा पुग्नेछ।

बुधबार दिउँसो काठमाडौं उपत्यकाको बिग्रिएको मौसममा पनि केही सुधार आएको छ। मौसम बिग्रिएका बेला अहिले घाम लाग्न थालेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी