गण्डकी प्रदेश सरकारले ल्यायो ३२ अर्ब ९६ कराेड बजेट

Posted on: 15 Jun, 2024

असार १, पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०८१/०८२ काे लागि ३२ अर्ब ९६ कराेड ८५ लाख बजेट ल्याएकाे छ । अर्थमन्त्री टकराज गुरूङले आगामी वर्षको लागि ३२ अर्ब ९७ करोड बजेट विनियोजन गरिएको हो । 

उनले बजेटमध्ये चालुतर्फ १३ अर्ब १६ कराेड अर्थात ३९ प्रतिशत र पुँजीगततर्फ ६० प्रतिशत अर्थात १९ अर्ब ५१ कराेड कराेड बजेट विनियोजन गरेको  छ |

बजेटको यो आकार चालु आर्थिक वर्षकाे भन्दा ८५ कराेडले कम बजेट ल्याए । आर्थिक वर्ष २०८०/०८१ को बजेट ३३ अर्ब ८२ कराेड थियाे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!