दान बहादुर बुढा | सदरमुकाम गमगढी बजार भन्दा दुर दराज गाँउ बस्तीमा रहेका कृषकहरुले लगाएका स्याउले बजार नपाउदा कुषकहरु चिन्तामा रहेका छन ।

मुगु जिल्लाको सबै भन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दान बहादुर बुढा | सदरमुकाम गमगढी बजार भन्दा दुर दराज गाँउ बस्तीमा रहेका कृषकहरुले लगाएका स्याउले बजार नपाउदा कुषकहरु चिन्तामा रहेका छन ।

मुगु जिल्लाको सबै भन्"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

स्याउले बजार नपाउदा कृषक चिन्तामा

७ आश्विन २०७३, शुक्रबार १६:३०

दान बहादुर बुढा | सदरमुकाम गमगढी बजार भन्दा दुर दराज गाँउ बस्तीमा रहेका कृषकहरुले लगाएका स्याउले बजार नपाउदा कुषकहरु चिन्तामा रहेका छन ।

मुगु जिल्लाको सबै भन्दा बढी स्याँउ उत्पदा क्षेत्र मानिएको कार्कीबाडा को ताल्चा ,सोरुको सोरुकोट ,रोवाको शोभा ,रुगाको वाममा लगाएका स्याउ बजारको हुच भन्दा टाढा भएको कारण तेतिकै खेरा गएका छन ।यी क्षेत्रमा लगाईइका स्याउहरु हिजो आज आफन्तहरुलाई नासो ,केही स्याउहरु गाई भैसीलाई कुडो,दीने गरेको रुगा गाबिस बाम गाउँका कृषक कर्ण बहादुर बोहोराले बताएका छ ।

हिजो आज प्रतेका घरमा ५ देखी १० क्विटल स्याउ उत्पादन भएको स्थानिय कृषकहरुको भनाई रहेको छ । तर टाढा गाउ घर बाट सदरमुकाम गमगडी बजार पु—याउन सहज माध्यम नहुदा अको समस्या रहेको छ ।

गाउँ गाँउ बाट डोकोमा स्याँउ ल्यायर ६।७ घण्टाको टाठा बाट हिडेर आउनु प्रर्ने बास्यता रहेको समयमा नै काटुन नपाईने ढुवानिको लागी सुर्खेत नेपालगंज लैजाउ भने सडक बाटो कच्ची भएको हुदा बाटोमै धेरै स्याँउ कुहुने खेराजाने स्थानिए बजारमा दर रेट नपाईने बढी बिक्रि नहुने ताल्चका कृषक रामभक्त रोकायाले बताउछन ।

स्थानिय ढुवानिको साधन खच्र्चरमा स्याँउ ढुवानि गर्न नसकीने समयमा स्याउ राख्ने काटुन नपाईने अधीकाङ्गस कृषकको भनाई रहेको छ ।

जिल्ला कृषि बिकास कार्यालयको रेकड अनुसार  गर्त साल मात्र मुगु जिल्लामा उत्पादन भएका आन्तरीक तथा बाहिय बजारमा निकासी पैठारी २ सय ७५ टन स्याँउ उत्पादन भएको जानकारी जिल्ला कृषि बिकास कार्यालयका वरिष्ट कृषि बिकास अधिकृत चन्द्र प्रसाद रिसालले बर्ताका छन भने योबर्ष गर्त बर्ष भन्दा कम स्याँउ उत्पादन हुने ,स्याँउ को फुल फुल्ने समयमा सुक्का खडेरी परेको हुदा यो बर्ष स्याँउ कम हुने र यो बर्षको स्याउ उत्पादन कति भएको छ रेकड संकलन हुदै गरेको समेत रिसालले बताएका छन ।

। जिल्लामा १ हजार ७५ हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । स्याउ पाकेपछि अहिले कृषकले आफ्ना बगैचाका स्याउ टिप्न सुरु गरेका छन । स्याउ टिपे पनि सुरक्षित भण्डारणको व्यवस्था नहुँदा कृषकले सस्तो मुल्यमा स्याउ विक्रि गरिरहेका छन । गत वर्ष जिल्ला बाहिर स्याउ नपठाए पनि चालिस हजार बराबरको स्याउ जिल्लामा नै विक्रि गरेको र बाँकि सबै खेर गएको कार्कीवाडा गाविस वडा नम्बर २ की राजमाया रावलले बताईन । अहिले जिल्लामा होलसोल स्याउका दर रेट २५ रुपैयाँ देखि ४० रुपैयाँ प्रति केजी स्याउ विक्रि भईरहेको छ ।  सदरमुकाम गमगढी बजारमा के.जी को दरले स्याउ बिक्रि नगरी प्रति दानाको रु ५ देखी दश रुपैया सम्मले बिक्रि गरीन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी