प्रभात सुवेदी । कार्तिक ८, बर्दिया ।
आफूहरुबीचको न्यानो अनि पवित्र माया कुन प्रेमी प्रेमीकाले अमर राख्न नचाहालान् र ? यसका लागि के–के सम्म गर्न पछि पर्दैनन् प्रेमीकाहरु ? यहाँ यस्तै भएको छ एक प्रेमजोडी रुपक र प्रजितालाई । अहिलेको आधुनिक समयमा पनि मन्दिरमा देवताको सामु आशीर्वाद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । कार्तिक ८, बर्दिया ।
आफूहरुबीचको न्यानो अनि पवित्र माया कुन प्रेमी प्रेमीकाले अमर राख्न नचाहालान् र ? यसका लागि के–के सम्म गर्न पछि पर्दैनन् प्रेमीकाहरु ? यहाँ यस्तै भएको छ एक प्रेमजोडी रुपक र प्रजितालाई । अहिलेको आधुनिक समयमा पनि मन्दिरमा देवताको सामु आशीर्वाद"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

पुजारीले गलत्याएपछि के भो यी प्रेमीलाई ? (भिडियो सहित हेर्नुस्)

८ कार्तिक २०७३, सोमबार ०७:०४

प्रभात सुवेदी । कार्तिक ८, बर्दिया ।
आफूहरुबीचको न्यानो अनि पवित्र माया कुन प्रेमी प्रेमीकाले अमर राख्न नचाहालान् र ? यसका लागि के–के सम्म गर्न पछि पर्दैनन् प्रेमीकाहरु ? यहाँ यस्तै भएको छ एक प्रेमजोडी रुपक र प्रजितालाई । अहिलेको आधुनिक समयमा पनि मन्दिरमा देवताको सामु आशीर्वाद र वरदान माग्न गएका प्रेमीकाको जोडीमध्ये प्रेमीलाई मन्दिर परिसरमै पूजारीले यसरी गलत्याएर मन्दिर प्रवेशमा नै रोक लाएको दृश्य ज्यादै कारुणीक थियो ।


यो सन्दर्भ कुनै यथार्थ घटना नभएर बर्दियाली गायक तथा सङ्गीतकार रकेश वलीले भर्खरै मात्र बजारमा ल्याउन तयारी गरिरहेको पहिलो गीती एल्बम (मेरो संसार) मा रहेको गीत “देउतालाई पनि नचढ्ने भुईँ झरेको पूmल हुँ म” बोलको गीतको म्युजिक भिडियोको हो ।


सातओटा अत्यन्तै कर्णप्रीय सुमधुर गीतहरु समेटिएको यो एल्बम चाँडै नै बजारमा ल्याउने तयारी रहेको वली बताउनुहुन्छ । शास्त्रीय सङ्गीत बिधामा पाचौँ वर्षमा अध्ययनरत वली पछिल्लो समयमा निकै नै मर्मस्पर्शी गीतहरुको सङ्गीत गर्ने, एरेन्ज र गाउने कलाकारको रुपमा परिचित छन् । उनी साङ्गितीक यात्राकै शिलशिलामा बहराईन, मलेशिया, दुबई लगायतका मुलुकहरु पुगिसकेका छन् ।
जीवन खड्काको निर्देशन, नवराज उप्रेतीको क्यामेरा, शक्ति प्रज्ज्वल घिमिरेको सम्पादन, कोअपरेटिभ इन्टरटेन्मेन्टको पोस्ट प्रोडक्सन रहेको यो म्युजिक भिडियोलाई मुनलाईट फिल्मस् प्रा.लि. ले बजारमा बजारमा ल्याएको हो ।
के. आर. एकलयात्रीको शब्द, सुरेन चन र रकेश वली (सुर) को सङ्गीत र रकेश वलीको स्वरमा रहेको यो गीत यहाँहरुको लागि समर्पण छ । हेरेर र सुनेर नेपाली गीत सङ्गीतको साँभो साधनामा लागेका हस्तीहरुलाई प्रोत्साहन गरौँ ।
गीतको म्युजिक भिडियो ….





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता