Skip to content
Friday, July 17, 2026 Nepali Online Media

दार्चुलामा भूकम्पको धक्का

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | दार्चुलामा बिहीबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५ बजेर ४ मिनेट जाँदा यहाँ भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु अपी हिमाल आसपास रहेको छ । यसको तीव्रता म्याग्निच्युडमा ४ मापन गरिएको थियो ।