सास । मंसिर ६, बर्दिया ।

शनिबार मनाइएको विश्व चर्पी दिवसमा जिल्ला खानेपानी कार्यालयको कम्पाउण्डमा तरकारीका झालहरुले छोपिएका सचेतनामूलक सामग्रीहरु छोपिएपछि सम्बन्धित निकाय आप्mनै सरसफाईमा मौन रहेर अरुलाई सरसफाई गर्न र चर्पी सफा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । मंसिर ६, बर्दिया ।

शनिबार मनाइएको विश्व चर्पी दिवसमा जिल्ला खानेपानी कार्यालयको कम्पाउण्डमा तरकारीका झालहरुले छोपिएका सचेतनामूलक सामग्रीहरु छोपिएपछि सम्बन्धित निकाय आप्mनै सरसफाईमा मौन रहेर अरुलाई सरसफाई गर्न र चर्पी सफा"/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

साझा सबाल समाचार प्रभाव : आहा ! चिटिक्क

२०७३, ६ मंसिर सोमबार ०३:१७

सास । मंसिर ६, बर्दिया ।

शनिबार मनाइएको विश्व चर्पी दिवसमा जिल्ला खानेपानी कार्यालयको कम्पाउण्डमा तरकारीका झालहरुले छोपिएका सचेतनामूलक सामग्रीहरु छोपिएपछि सम्बन्धित निकाय अाफ्नै कार्यालयको सरसफाईमा मौन रहेर अरुलाई सरसफाई गर्न र चर्पी सफा राख्न विश्व चर्पी दिवस मनाउन गरेको आह्वानको औचित्य नभएको समाचार साझा सबाल अनलाईनको बर्दिया संस्करण र आइतबारको भावना राष्ट्रिय दैनिकमा प्रकाशित भएपछि दिबालमा रहेका तरकारीका झालहरु हटाएर सफा र चिटिक्क बनाइएको छ ।

सफाई भएपछिको दृश्य ….

बर्दिया जिल्ला खुला दिसामुक्त जिल्ला घोषणा भइसेकतापनि अब पूर्ण सरसफाई जिल्ला घोषणाको कार्यक्रम भने निकै चुनौतीपूर्ण रहेको छ । यत्रतत्र बाटोघाटोमा फालिने प्लास्किटकहरु र घरबाट निस्केका फोहरहरुको यथोचित व्यवस्थापन नहुँदा सुन्दर नगरी गुलरिया कुरुप बन्दै गएकोमा सरोकारवाहरुको चिन्ता छ । अबका दिनमा डिवाससिसिले नगर सफा राख्नका लागि तदनुरुपका कार्यक्रमहरु ल्याएर प्लास्टिकमुक्त नगर घोषणा गर्न पहल गर्ने हो कि ?

सफाई गर्नु अघिको दृश्य ….. 

साझा सबाल मिडिया (प्रा.) लि ले विगत तीन बर्षदेखि मुख्य होम पेज र ७५ जिल्लाका जिल्ला पेजहरु सहित दिनमा १ सय ५० भन्दा बढी समाचार अपडेट गर्ने गरेको छ । महिनामा झण्डै ८ लाख भिजिटर रहेको फरक डिजाइनिङसहित सञ्चालित यो पेज नेपालमा नै  पहिलो हो । आगामी दिनमा यसको संरचना र साजसज्जामा गुणस्तरीयता थप गर्दै लगिने छ ।


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन