कृष्ण खनाल/मङ्सिर १८, बुटवल । प्रदेश विभाजनको प्रस्ताव विरुद्व बन्द गरिएको बुटवल आज चौथो दिन पनि ठप्प छ । 

ठाउ ठाउमा  स्वक्त स्फुर्तरुपम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण खनाल/मङ्सिर १८, बुटवल । प्रदेश विभाजनको प्रस्ताव विरुद्व बन्द गरिएको बुटवल आज चौथो दिन पनि ठप्प छ । 

ठाउ ठाउमा  स्वक्त स्फुर्तरुपम"/>

२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चौथो दिन पनि बुटवल ठप्प

२०७३, १८ मंसिर शनिबार १०:१४


कृष्ण खनाल/मङ्सिर १८, बुटवल । प्रदेश विभाजनको प्रस्ताव विरुद्व बन्द गरिएको बुटवल आज चौथो दिन पनि ठप्प छ । 

ठाउ ठाउमा  स्वक्त स्फुर्तरुपमा जम्मा भएका बन्दकर्ताहरुले प्रर्दशन गरीराखेका छन् । देश र राष्ट्रियताको लागि विभिन्न नाराहरु समेत लगाईरहेका छन् । बुटवलको विभिन्न स्थानमा बन्द कर्ताहरुले विहानै देखी बुटवलका विभिन्न स्थानहरुमा प्रर्दशन गरेका छन् । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा