माधव वेल्वासे/फागुन ३, कपिलवस्तु । कपिलवस्तु शिवराज नगरपालिका १० चन्द्रौटा प्रगतिटोल वस्ने शोभाखर अधिकारिकि ६ वर्षिय छोरि सिता अधिकारि को वलत्कार पछि शव फेला परेको छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माधव वेल्वासे/फागुन ३, कपिलवस्तु । कपिलवस्तु शिवराज नगरपालिका १० चन्द्रौटा प्रगतिटोल वस्ने शोभाखर अधिकारिकि ६ वर्षिय छोरि सिता अधिकारि को वलत्कार पछि शव फेला परेको छ"/>
२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा ६ बर्षीय बालिकाको बलत्कारपछि हत्या, एक युवक पक्राउ

२०७३, ३ फाल्गुन मंगलवार १२:५९

माधव वेल्वासे/फागुन ३, कपिलवस्तु । कपिलवस्तु शिवराज नगरपालिका १० चन्द्रौटा प्रगतिटोल वस्ने शोभाखर अधिकारिकि ६ वर्षिय छोरि सिता अधिकारि को वलत्कार पछि शव फेला परेको छ । 

सोमवार साझ ७ वजे घरमा खेल्दै गरेको अवस्था पछि हराएकि वालिकाको मङगलवार विहान चन्द्रौटा सशस्त्र प्रहरी गणको पछाडि जवाई खोलामा शव फेला परेको छ । वालिकालाई वलत्कार गरि खोलामा गाडेको अवस्थामा फेला परेको थियो । 

विगतका दिनमा पनि यसै ठाउमा एक महिला वलत्कृत भएकि थिईन । चन्द्रौटावासिहरुले यस क्षेत्रमा दिन प्रतिदिन असुरक्षितको महशुस  गरेका छन । सशस्त्र प्रहरि गण भन्दा १०० मिटर उत्तरमा यस्तो घटना हुनु लज्जास्पद रहेको स्थानियको भनाई छ ।

दोषिलाई कडा कारवाहि हुनु पर्ने भन्र्दै र स्थानियलाई सुरक्षाको प्रत्यक्ष अनुभूति प्रदान गर्न पर्ने भन्दै स्थानिय आक्रोसित भएका थिए ।

यता घटना घटेको २४ घण्टा नवित्र्दै वडा प्रहरि कार्यलय चन्द्रौटले शिवराज १० प्रगतिटोल वस्ने एक १७ वर्षिय युवकलाई  पक्राउ गरेको छ । घटनाको वारेका अनुसन्धान भइरहेको र छिटो भन्दा छिटो अपराधिलाई कानुनि कारवाहिको दायरामा ल्याउने वताएको छ  । घटनाले चन्द्रौटा क्षेत्र स्तब्ध भएको छ । 

घटनामा प्रहरी सक्रियतालाई स्थानियले सहर्ना गरेका छन प्रहरीको सक्रियताले अनुसन्धानको दायरामा आएको युवकलाई अनुसन्धान गरि कडा भन्दा कडा सजाय हुनु पर्ने स्थानियले माग गरेकाछन ।स्थानियले अपारधिलाई उम्कन नदिन प्रशासनलाई दवाव समेत दिएका छन ।

त्यस्तै यस क्षेत्रका १५ वटा संघ संस्थाहरुले संयुक्त प्रेस विज्ञप्ति निकालेर इलाका प्रसासन कार्यालय चन्द्रौटामा दोषिलाई कडा कारवाहि गर्नु पर्ने भन्दै ज्ञापन पत्र समेत बुझाएका गरेका छन । अपराधिलाई कारवाहि नभए जस्तो सुकै परिस्थिति पनि सिर्जना हुन सक्ने पिडित पक्षले चेतावनि दिएको छ ।

प्रहरी प्रशासनले अपराधिलाई अनुसन्धानको दायरा ल्याएर अनुन्धान भइरहेको जनाए पछि परिवारले पोष्टमार्टम पछि बालिकाको शब बुझि आज नै दाहसंस्कार गरेको छ ।  बालिकाको बलत्कार पछि भएको हत्या घटनाले चन्द्रौटा स्तब्ध भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा