२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

पत्रकार महासंघ डोल्पा शाखाको चौथो अधिबेसन समपन्न

२६ फाल्गुन २०७३, बिहीबार १५:५३


टेक शाही/फागुन २६, डोल्पा । नेपाल पत्रकार महाँसँघ डोल्पाको चौथो अधिबेशन सम्पन्न भएको छ । 

आज भएको अधिबेशनबाट बबि बिशोर गूरुगँको अध्यक्षतामा नयाँ जिल्ला कार्य समितिको चयन भएको छ । नयाँ कार्य समितिमा बबि किशोर गूरुगँ अध्यक्ष, कमल बहादुर क्षेत्री, मन कुमारि हिराचन महिला उपाध्यक्ष, टेक बहदुर शाही कोषाध्यक्ष, रुपलाल बोहोरा सचिव, सरोज थापा सहसचिव, देबि बुढा सहसचिव महिला, सदस्यमा पूजा बुढा, लेख बहादुर बुढा जनजाति, राम कुमार नेपाली दलित, बिर बहादुर डसाल जिल्ला कार्य समितिमा चयन हुनु भएको छ ।

 त्यसै गरि प्रदेश सभासदमा बालकृष्ण डाँगि, लँक बहादुर रोकाया, मँगला कुमारि बुढा, रामचन्द्र न्यौपाने पनर्वाचित हुनु भएको छ । त्यस्तै केन्द्रीय सभाषदमा बिष्णुलाल बुढा, इन्द्र बहादुर बोहोरा,जुन कुमारि हिराचन, हस्त बहादुर बुढा निर्वाचित हुनु भएको छ । 


त्यसै गरि महाँसघको सल्लाहाकारमा बिष्णु प्रसाद देबकोटा सँयोजक कमल बहादुर बुढा र बिष्णुलाल बुढा सदस्य रहेको तिन सदस्यि गठन गरिएको छ । पत्रकारहरुको हितमा काम गर्ने र पत्रकारहरु प्रति रहेको गलत बिचारको चिरफार गर्ने हिजो भन्दा अबको तिन बर्षमा निरन्तर लाग्ने नव निर्वाचित अध्यक्ष बबि किशोर गूरुगँले प्रतिबद्धता जनाउनु भएको छ । 

 बिहान ११ बजे उदघाटन हुने भनिए पनि बिबिसि मिडिया याक्सनको साझा सवाल रेर्कडले गर्दा तोकिएको समय भन्दा २ घण्टा ढिला उदघाटन गरिएको थियो । जिल्लाका राजनितिक दल, स्थानिय बिकास अधिकारि, प्रमूख जिल्ला अधिकारि र जिल्लाका ३७ जना महाँसँघका पदाधिकारिहरुको उपस्थितिमा भब्य रुपमा उदघाटन गरिएको थियो । 

पत्रकार भनेका राज्यका चौथको अँग भएका कारण कुनै पनि ब्यक्ति राजनिति र कसैसँग पूर्वाग्राहि नभइ पत्रकारीता गरेमा सफल भइने सबै अतिथिहरुले बताउनु भयो । नयाँ कार्य समितिमा सबै यूवा पँतिका अनुहार भएकोले पनि पत्रकारितमा परिवर्तन आउनेमा सबैकव् अपेक्षा रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला