२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा नायिका नन्दिता केसीको पहिरन (फोटो फिचर)

२०७४, २६ जेष्ठ शुक्रबार १२:५७


विजय थापा | जेठ २६, वाशिंगटन डीसी | अमेरिकामा नेपाली चलचित्र कि नायिका नन्दिता केसीले परी पहिरन लगाएर बेजोड प्रस्तुति गरेकी छिन् | उनले अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा सम्पन्न युनाईटेड नेपलिज एसोसिएसन(युएनए) को सम्मेलनको भेषभूषा प्रदर्शन बिशेष कार्यक्रममा बिशेष परी पहिरन मा सज्जिएर धमाकाधार बिशेष प्रस्तुति गरेकी थिइन् | 

केसीले युएनए साँस्कृतिक र्याम्प नामक कार्यक्रममा अन्य चर्चित कलाकार तथा बिशेष व्यक्तित्वहरु साथ उनको प्रस्तुति रहेको थियो | उनलाई यो सुन्दर तथा बिशेष प्रस्तुति को साथ मन्चमा उतार्ने जिम्मा नेपाल आएकी मोडर्न डे फेरीटेल कलेक्सन कि लोकप्रिय भेषभूषा अभिकल्पकार ( फेसन डिजाइनर ) सुबेक्षा भडेल गरेकी थिइन् | 

यस्तै गरि कपाल सज्जा तथा शृंगार स्मृति एस गुरुङको रहेको थियो | उनले परी को पहिरनमा भेषभुषा कार्यक्रममा प्रस्तुति गर्न पाउँदा ज्यादै उत्साहित भएको केसीले बताईन | नायिका केसी अमेरिकामा रहेता आफ्नो कला तथा संस्कृतिलाई प्रबर्धन गर्न कटिबद्ध रहेको बताइन | उनले नेपाल र नेपाल को पहिचान गराउन यस्ता प्रकारका कार्यक्रममा आफ्नो सहभागिता रहने बताइन | 

आगामी जुन १७ तारिखका दिन मिस नेपाल क्यालिफोर्निया २०१७ मा अतिथि कलाकार को रुपमा प्रस्तुति हुने भएकी छिन् | यसै गरि  सुबेक्षा भडेल पनि उक्त नेपाल क्यालिफोर्निया सुन्दरीको लागि आधिकारिक भेषभूषा अभिकल्पकार ( फेसन डिजाइनर ) रहने छिन् | 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु