पर्वत । पर्वत जिल्लामा नेपाली काँग्रेसले आफ्नो किल्ला बनाउँदै आएको भएपनि यसपालिको एतिहासिक निर्वाचनमा बामगठबन्धनले एतिहासिक जित हासिल गरेको छ ।

निरन्तर तीन बर्षसम्म जिल्लाबाट सांसद "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पर्वत जिल्लामा नेपाली काँग्रेसले आफ्नो किल्ला बनाउँदै आएको भएपनि यसपालिको एतिहासिक निर्वाचनमा बामगठबन्धनले एतिहासिक जित हासिल गरेको छ ।

निरन्तर तीन बर्षसम्म जिल्लाबाट सांसद "/>

१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जनआन्दोलनको झल्को दिने गरी २६ बर्षपछि बामगठबन्धनको विजयी जुलुश उर्लिएर आयो- भिडियो सहित

२५ मंसिर २०७४, सोमबार ०७:२८

पर्वत । पर्वत जिल्लामा नेपाली काँग्रेसले आफ्नो किल्ला बनाउँदै आएको भएपनि यसपालिको एतिहासिक निर्वाचनमा बामगठबन्धनले एतिहासिक जित हासिल गरेको छ ।

निरन्तर तीन बर्षसम्म जिल्लाबाट सांसद बनेका नेपाली काँग्रेसका नेता अर्जूनप्रसाद जोशीलाई पराजय गर्दै बामगठबन्धनका साझा उम्मेदवार पदम गिरीले सिंहदरबारको यात्रा तय गरेका छन् ।

नेपाली काँग्रेसको किल्ला पर्वत जिल्लालाई बामगठबन्धनले क्लिन स्वीप गरेको छ । धौलागिरीबाटनै नेपाली काँग्रेसलाई बामगठबन्धनले क्लिन स्वीप गरेको छ । प्रदेशसभा कमा बामगठबन्धनको साझा उम्मेदवार माओवादी केन्द्रका नेता नेत्रनाथ अधिकारी, प्रदेशसभा ख बाट नेकपा एमालेका विकास लम्साल विजयी भएका छन् ।

२६ बर्षपछि जिल्लामा बामगठबन्धनको जीत हासिल भएसँगै पर्वतमा विशाल विजयी जुलुश निस्किएको छ । २०६२।६३ को जनआन्दोलनको झल्को दिने गरी निस्केको विशाल जुलुशले सदरमुकाममा आफ्नो शक्ति प्रदर्शन गरेको छ । बान्द्रेणी चौरमा भएको विशाल आमशमामा दशौ हजार मानिसहरु सहभागी भएका थिए ।

भिडियो हेर्नुहोस्



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ