१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डलर तस्करको आरोप लागेका पाइलट फेरि तालिमको लागि विदेश जाँदै

४ पुष २०७४, मंगलवार ०२:०८

पुस ४, काठमाडौं । सरकारले विदेशी मुद्रा अपचलन मुद्दामा धरौटीमा छुटेका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई तालिमका लागि सिंगापुर पठाउन अनुमति दिएको छ ।

फौजदारी अभियोग लागेका क्याप्टेन अवालेलाई राजश्व अनुसन्धान विभाग, संस्कृति पर्यटन तथा नागरिक उड्यायन मन्त्रालय, नेपाल वायुसेवा निगम र  नेपाल नागरिक उड्यान प्राधिकरणले उडान लाइसेन्स अध्यावधिक गर्न सिंगापुर पठाउने अनुमति दिएका हुन्।


‘ती चार वटै निकायले मिलेमतो गरी क्याप्टेन अवालेलाई  तालिममा पठाउने निर्णय गरेका छन्,’ सम्बद्ध स्रोतले भन्यो,‘अवाली आगामी शुक्रबार राति साढे ११ बजे निगमकै जहाजबाट सिंगापुर जाँदैछन्। उनले त्यहाँ एक साता विताउनेछन्।’

स्रोतका अनुसार निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारको जोडबलमा अवालेलाई तालिममा पठाउन अनुमति दिइएको हो। राजश्व अनुसन्धान विभागबाट अवालले नो अब्जेक्सन लेटर ल्याएपछि निगमले उनलाई उडान लाइसेन्स अध्यावधिक तालिम सिमुलेटर पठाउनपर्यटन मन्त्रालयसँगै अनुमति मागेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ