२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसिया कप क्रिकेट: पाकिस्तानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै भारत

२०८०, १६ भाद्र शनिबार ०९:४३

भदौ १६, काठमाडौँ । एशिया कप  क्रिकेट २०२३ अन्तर्गत आजको खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ। 

श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा हुने खेलमा भारतले टस जितेर पहिलो ब्याटिङ रोजेको हो। टस जित्दै भारतीय कप्तान रोहित शर्माले भने,  ‘हामी मौसमको बारेमा धेरै चिन्ता गर्दैनौं।’

पाकिस्तानको यो दोस्रो खेल हो भने भारतको पहिलो हो। यसअघि उदघाटन खेलमा नेपाललाई जितेको पाकिस्तान खुलेर खेल्नेछ। भारत र पाकिस्तान चार वर्षपछि आमने-सामने हुन लागेका हुन्।


उता पाकिस्तानका कप्तान बाबर आजमले पनि आजको खेलमा आफूले पहिले ब्याटिङ नै गर्न चाहेको खुलाए । आफूहरूले यहाँ धेरै क्रिकेट खेलेको बताउँदै यहाँको अवस्थाको बारेमा जानकार रहेको बताए ।

अहिलेसम्म भारतले सर्वाधिक ७ पटक एसिया कपको उपाधि जितेको छ भने पाकिस्तानले दुई पटक मात्रै उपाधि जितेको छ ।

नेपालले आफ्नो दोस्रो खेलमा सोमबार भारतसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस