२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

म्यानमारविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा

२०८०, १७ भाद्र आईतवार ०८:२६

भदौ १७, काठमाडौँ | म्यानमारविरुद्ध हुने दुई खेलको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलका लागि नेपाली टोली घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो ।

किरणकुमार लिम्बूको कप्तानीमा रहने टोलीमा उनीसहित दीपक कार्की र अभिषेक बराल गोलकिपर रहेका छन् ।

अन्य खेलाडीमा सनिष श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, छिरिङ लामा, एरिक विष्ट, सुदीप गुरुङ, लकेन लिम्बू, आवास लामिछाने छन् ।

उत्सव राई, कृतिसरत्न चुन्जू, आयुष घलान, अञ्जन विष्ट, मनिष डाँगी, नवयुग श्रेष्ठ, आशिष चौधरी, जिलेप्सीजङ कार्की, दिनेश हेनजान र हिसब थपलिया पनि टोलीमा छन् ।

नेपालले सेप्टेम्बर ८ र ११ तारिखमा म्यानमारसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस