Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

२०८२, १७ चैत्र मंगलवार
काठमाडौँ - KTM

श्रीलं‌कालाई २ रनले पराजित गर्दै बंगलादेशले जित्यो महिला क्रिकेटको उपाधि

२०७६, २२ मंसिर आईतवार ०९:१५

मंसिर २२, पोखरा | नेपालमा जारी १३ औं साग को महिला टि–२० क्रिकेटको उपाधि बंगलादेशले जितेको छ | लो–स्कोरिङ म्याचमा श्रीलंकालाई २ रनले हराउदै जित हातपारेको हो |


टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेश निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९१ रनमा समेटिएको थियो | श्रीलंकाकी बलर उमेशा थिमासिनीले एक्लै चार विकेट लिइन् | दुई विकेट मात्र बाँकी रहदा  श्रीलंकालाई अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएको थियो | तर, बंगलादेशले ४ रन मात्र जोड्न सक्यो |

दुवै ब्याट्सम्यान आउट भएपछि श्रीलंका ८९ रनमा अलआउट रह्यो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो