२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतसँग हारेपछि पाकिस्तानको लगातार तेस्रो जित: शीर्ष चारमा उक्लियो

२०७६, १४ असार शनिबार १८:२३

असार १५, काठमाडौँ | पाकिस्तान १२ औँ संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष चारमा उक्लिएको छ । शनिबार भएको खेलमा अफगानिस्तानलाई ३ विकेटले पराजित गरेपछि पाकिस्तानले सेमिफाइनल प्रवेशको यात्रालाई थप बलियो बनाएको हो । 

भारतसँग हारेपछी पाकिस्तानले लगातार आज सहित तीन खेल जितेको छ । उसले यस अघि दक्षिण अफ्रीका र न्यूजील्याण्डलाई पराजित गरेको थियो । अब सुले अन्तिम-४ मा आफ्नो स्थान पक्का गर्नको लागि आफ्नो अन्तिम खेल अब ५ जुनमा बंगलादेशलाई जित्नुपर्ने हुन्छ । 


आजको खेल हेडिङले कार्जी क्रिकेट मैदानमा अफगानिस्तानले दिएको २२८ रनको मध्यम लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभर ४ बलमा ७ विकेट गुमाउँदै २३० रन पूरा गर्‍यो । पाकिस्तानका लागि इमाव विशमले सर्वाधिक ४९ रनको योगदान गरे । त्यस्तै बाबर आजमले ४५ रन जोड्दा इमाम उल–हक ३६, हरिश सोनी २७, शर्फराज अहमेद १८, अहव रिज १५ र शाहव खानले ११ रनको योगदान गरे । 

बलिङतर्फ अफगानिस्तानका लागि  मुजीब उ र्रहमान रमोहम्मद नाबीले समान दुई-दुई विकेट लिए । त्यस्तै रशिद खानले एक विकेट लिए ।  यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२७ रन पूरा गर्‍यो ।  


अफगानिस्तानका लागि अस्घर अफगान र नजिबउल्ला जद्रानले समान ४२–४२ रनको योगदान गरे । त्यस्तै रहमत शाह ३५, इकरम अलिखिल २४, शमिउल्लाह सिनवारी १९, मोहम्मद नइब १६ र गुल्बदीन नइब १५ रनको योगदान गरे ।  बलिङतर्फ पाकिस्तानका लागि शाहीन अफरीदीले सर्वाधिक चार विकेट लिए । त्यस्तै इमाद वसीम र इमद वशिमले सामन दुई–दुई विकेट लिए । पाकिस्तानका लागि शादाब खानले एक विकेट लिए । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति