२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप क्रिकेटको एसिया छनौटका लागि २५ सदस्यीय नेपाली टोली छानियो, को-को परे ?

२०७६, ३ असार मंगलवार ०८:४१

असार ३, काठमाडौँ | विश्वकप क्रिकेटको एसिया छनौटका लागि सिंगापुरमा हुने प्रतियोगिताका लागि नेपाली खेलाडी छनौट भएका छन् । पारस खड्काको कप्तानीमा २५ सदस्यीय टोली छनौट गरिएको हो ।

छनोटमा अविनास बोहरा, अमृत श्रेष्ठ, बसन्त रेग्मी, भीम सार्की, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरि, ज्ञानेन्द्र मल्ल, जीतेन्द्रकुमार मुखिया, करण केसी छन् । त्यस्तै कुशल भुर्तेल, ललित भण्डारी, ललितनारायण राजवंशी, मोहम्मद आरिफ शेख, नन्दन यादव, पवन सर्राफ, प्रदीप ऐरी, राजु रिजाल, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, शेहव आलम, शरद भेषवाकर, सोमपाल कामी, सुदिप जोरा र सुशान भरी पनि टोलीमा छन् । 

विश्वकप क्रिकेटको एसिया छनौटका खेलहरु आगामी जुलाई २० देखि २८ सम्म चल्दैछ ।

यो प्रतिस्पर्धामा सहभागिता जनाउनका लागि आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, नेपालका मुख्य प्रशिक्षक उमेश पटवाल र नेपाली टोलीका राष्ट्रिय कप्तान पारस खड्काको टोलीले छनौट गरेको थियो । छनौटमा परेका खेलाडीलाई आगामी जुन २० देखि बन्द प्रशिक्षण सञ्चालन हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति