विजय थापा/फागुन २, वाशिंगटन । डीसी सगुनले मिनी आइपीओको सार्बजनिक घोषणा गरेको ७२ घण्टा नबित्दै लगानी कर्ताहरुले करिब १० लाख डलरको लगानी गरि सकेको सगुनले जनाए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा/फागुन २, वाशिंगटन । डीसी सगुनले मिनी आइपीओको सार्बजनिक घोषणा गरेको ७२ घण्टा नबित्दै लगानी कर्ताहरुले करिब १० लाख डलरको लगानी गरि सकेको सगुनले जनाए"/>

२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सगुनमा ७२ घण्टाभित्र १० लाख डलर लगानी

२०७३, २ फाल्गुन सोमबार १२:५२


विजय थापा/फागुन २, वाशिंगटन । डीसी सगुनले मिनी आइपीओको सार्बजनिक घोषणा गरेको ७२ घण्टा नबित्दै लगानी कर्ताहरुले करिब १० लाख डलरको लगानी गरि सकेको सगुनले जनाएको छ । 

सगुनले गत फेब्रुअरी ९ तारिख विधिवत रुपमा सर्बसाधारणको लागि मिनी आइपीओमार्फत बिश्वबजारमा २ करोड डलरको सेयर निस्कासन गरेको थियो । 

सगुनमा १ हजारभन्दा बढीले लगानी गरेका छन् । ७२ घन्टा नवित्दै ठुलो रकमको आवेदन परेकामा संचालकहरु उत्साहित भएका छन् भने लक्ष्य छिट्टै प्राप्त गर्ने सम्भावना भएको बताएका छन् ।

अमेरिका र एशियाली मुलुकबाट लगानीकर्ताको उत्साहनजनक रुपमा सहभागि भएको सगुनका संचालकले बताएका छन् । हरेक ब्यक्तिले २३ डलर प्रतिकित्ताका दरले कम्तीमा १३ कित्ता सेयर किन्नु पर्ने हुन्छ । 

 सेयरको विश्व बजारमा नेपालीले स्थापना गरेको सगुनमा प्रवासमा रहेका नेपालीले लगानी गर्न पाउनु राम्रो अबसर पनि हो । त्यसमा पनि सगुनले मिनी आइपिओ निस्कासन गरेपछि जुट्ने रकमले नेपालमा अनुसन्धान र विकासका क्षेत्रमा लगानी भित्र्याउने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा