फागुन ९, काठमाडौं । बाग्लुङ्गका १८ बर्षिया यूवक भिम सुनारले‘ओशियन’ नामको गाडी बनाएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालको केन्द्रिय कार्यालय भृकुट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन ९, काठमाडौं । बाग्लुङ्गका १८ बर्षिया यूवक भिम सुनारले‘ओशियन’ नामको गाडी बनाएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालको केन्द्रिय कार्यालय भृकुट"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाग्लुङ्गका १८ बर्षिया भिम सुनारले नेपालमै बनाए चारपाङ्ग्रे गाडी (भिडीयोसहित)

९ फाल्गुन २०७३, सोमबार ११:३७


फागुन ९, काठमाडौं । बाग्लुङ्गका १८ बर्षिया यूवक भिम सुनारले‘ओशियन’ नामको गाडी बनाएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालको केन्द्रिय कार्यालय भृकुटिमण्डपमा यूवक सुनारले एक महिना समय लगाएर बनाएको गाडी सार्वजनिक गरेका हुन् ।  सुनारले आफ्नो सिप र दक्षतालाई राज्यले उपभोग गर्नुपर्ने बताएका छन् ।

उनले भने,‘म अहिले कक्षा १२ मा अध्ययनरत छु, १० कक्षा पढ्दाको समयमा शैक्षिक प्रदर्शनि गर्नु पर्थो, त्यो बेला डोजर बनाएर प्रदर्शन गरेको थिए, त्यसपछि रोवर्ट र हेलिकप्टर बनाए, आज आएर ओशियन नामको चार पाँग्रे गाडि निमार्ण गरेको छु, यो केवल नमुना हो ।’

सुनारले अघि थपे,‘यो गाडी ८० हजार लगानिमा निमार्ण भएको छ, ३ लाख खर्च गरेर बनाउने हो भने एक्दमै राम्रो गाडी बनाउन सक्छु, राज्यले सहयोग गरेको खण्डमा हामी जस्ता केहीगर्न चाहने यूवाहरू स्वदेशमै बसेर देश विकासमा केही गरेर देखाउन सक्छौँ, यदि राज्यले हेरेन भने विदेश पलायनको विकल्प रहँदैन ।

सञ्चारकर्मीले मेशिनको निमार्ण कसरी गर्नु भयो नि भनेर गरेको प्रश्नको जवाफमा उनले भने,‘लगानीको अभावमा मैले यतिखेर यो गाडीमा बाईकको ईन्जिन राखेको छु, मेरो कनसेप्ट ब्याट्रिबाट चल्ने गाडि बनाउने हो, लगानी भयो भने सबै आफैले निमार्ण गर्नसक्छु, यो गाडिको स्ट्रिङ मैले आफै बनाएको हुँ, राज्यले हामीलाई नहरे पनि आफ्नै लगानीमा आफ्नो सिपलाई जिवित राख्ने प्रयास गर्नुपर्दछ, मलाई मात्रै होईन, अन्य धेरै यूवाको क्षेमतालाई राज्यले सदुपयोग गर्न सकेको छैन्, यसमा दुःख लाग्छ ।’

आगामी दिनहरुमा कृषि क्षेत्रको विकासमा समर्पित हुने लक्ष्य लिएका सुनार आगामी दिनमा गहुँ, कोदो, धान, भटमासलाई मेसिन मार्फत सरल व्यबस्थापन गर्ने मेसिनको साथै तरकारि काट्ने मेसिन बनाउने बताएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन