चिसाङ शेर्पा ।भदौ १६, खोटाङ। निजि सेवा प्रदायक कम्पनी एनसेलद्धारा खोटाङ स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चिसाङ शेर्पा ।भदौ १६, खोटाङ। निजि सेवा प्रदायक कम्पनी एनसेलद्धारा खोटाङ स"/>

2026-06-27 09:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

दिक्तेलको एनसेल टावर विजुलीमा परनिर्भर उपभोतालाई हैरानी

2017-09-01

१० हजार उपभोताहरु प्रत्यक्ष मर्कामा



चिसाङ शेर्पा ।भदौ १६, खोटाङ। निजि सेवा प्रदायक कम्पनी एनसेलद्धारा खोटाङ सदरमुकाम दिक्तmेलमा सञ्चालित एनसेल फोन विजुलीमा परनिर्भर हुंदा उपभोतmाहरु हैरानी खेप्न वाध्य भएका छन् । सदरमुकाम दिक्तेल १ स्थित वैंकअफ काठमाडौको माथिल्लो तलमा रहेको एनसेल फोनको टावर विजुली हुंदा चल्ने, विजुली नहुंदा नचल्ने भएपछि त्यसका १० हजार उपभोताहरु प्रत्यक्ष मर्कामा परेका हुन् । सदरमुकाम आसपास सहित १० हजार व्यतीले एकैसाथ प्रयोग गर्न सकिने फोन खासमा प्रभावकारी नहुंदा यसका उपभोताहरु आक्रोस वनेका छन् । 

२०६७ सालमा स्थापना भएको एनसेल टावरमा प्रशस्त मात्रामा व्याट्रीव्याकअप नहुंनु र वत्तीको विकल्पमा जेनेरेटर नराखिदा खोटाङ सदरमुकाम दिक्तेलमा रहेको एनसेल फोन भने अनुसार उपभोग गर्न नपाईएको हो ।

एनसेलका लागि सगरमाथा अञ्चल मेन्टिनेन्स डिर्पाटका क्लस्टलिड मोहम्मद अखतर रजाका अनुसार एनसेल टावरमा भएको व्याट्रीले ७ घण्टा काम गर्ने बताए पनि विजुली गएको १ घण्टामा फोन पुर्णरुपमा वन्द हुने गरेको छ ।

रजाका अनुसार ‘जयरामघाटस्थित दुधकोसी पुलमा पक्कीपुलको काम समापन भएपछि कम्पनीको निर्देशन अनुसार अटो जेनेरेटर राखिने बताए । जेनेरेटर राखेपछि वत्ती नहुंदा पनि फोन चल्नेछ ।’

महुरेगढी र मुढेमा रहेका एनसेल टावरहरुमा जेनेरेटर रहेकाले त्यहाँ समस्या नभएको उहाँको भनाई छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी