2026-07-10 12:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘टेलिग्राम’ एप तत्काल बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौँ | नेपाल दूरसञ्चार प्राधिकरणले ‘टेलिग्राम’ एप तत्काल बन्द गर्न मोबाइल तथा इन्टरनेट कम्पनीलाई निर्देशन दिएको छ ।

 

नेपालमा सञ्चालनमा रहेको टेलिग्राम एपमार्फत अनलाइन ठगीको सङ्ख्या निरन्तर बढिरहेको तथा सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरीङ्ग) जस्ता गम्भीर अपराधमा संलग्नताको आधारमा उक्त एप बन्द गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको साउन २ गतेको पत्रबमोजिम प्राधिकरणले उक्त एप बन्द गर्न निर्देशन दिएको हो ।

प्राधिकरणले तत्काल नेपालबाट पहुँच पुग्न नसक्ने–बन्द गर्ने व्यवस्था गरी प्राधिकरणलाई अनिवार्य जानकारी गराउन मोबाइल तथा इन्टरनेट कम्पनीहरूलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो