२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुगल र फेसबुक मानव अधिकारका लागि खतरा…

२०७६, ८ मंसिर आईतवार ०५:२९

मंसिर ८, काठमाडौं | विश्वब्यापिकरणको अवधारणा संगै फेसबुक र गुगल मानिसको दैनिक जीवनमा अभिन्न अंग बन्न पुगेका छन् | मानव अधिकार सम्बन्धि संस्था एम्नेष्टी इन्टरनेशनलका अनुसार यिनीहरुको व्यवसायिक मोडेलले मानव अधिकारमा खतरा उत्पन्न गरेको छ |

गुगल तथा फेसबुक जस्ता इन्टरनेट प्लाटर्फमहरुले मानव अधिकारमा नोक्सान पुर्‍याउने अवस्था गरिरहेको बताइएको छ | तर भने एम्नेष्टीको रिपोर्टप्रति असहमति जनाउदै मानव अधिकार संकटमा पारेको नभै झनै सशक्त बनाएको दाबि गरेको छ | गुगलले पनि आफू मानिसहरुको भरोसाको केन्द्र रहेको र प्रयोगकर्ताको डाटाको सुरक्षाको जिम्मेवारीको पनि बोध रहेको बताएको छ |

विश्वको कूल जनसंख्याको ९० प्रतिशतभन्दा धेरैले गुगल प्रयोग गर्छन भने एक तिहाइ मानिसले हरेक दिन फेसबुक चलाउँदछन् | रिपोर्टमा एम्नेष्टीले फेसबुक र गुगलको व्यवसायिक ढाँचालाई ‘अरबौं मानिसको विश्वव्यापी निगरानी’ नामाकरण गरेको छ |

गुगल तथा फेसबुकले आफ्ना सेवाहरु प्रयोग गर्दा उपभोक्तासँग कुनै शुल्क नलिए तापनि प्रयोगकर्ताहरुले आफ्ना व्यक्तिगत डाटाहरुको रुपमा मूल्य चुकाउनु परिरहेको एम्नेष्टीको रिपोर्टमा लेखिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते