२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामसङले ‘एस–२१ प्लस’ स्मार्टफोन ल्याउँदै,के छन् विशेषता ?

२०७७, २९ मंसिर सोमबार ०९:५६

मंसिर २९, एजेन्सी | दक्षिण कोरियाली स्मार्ट फोन् कम्पनी सामसङको नयाँ ग्यालेक्सी एस–२१ सिरिज अर्को वर्ष सार्वजनिक गर्ने भएको छ | सामसङलेएस–२१ प्लस मोडल सहित फिचर सार्वजनिक गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् | 

नयाँ ग्यालेक्सी एस–२१ मोडलमा निकै सानो बिजेल्स रहेको छ | उक्त बिजेल्स फोनको फ्रेम र स्क्रिन बीचको ठाँउमा हो | कम्पनीका अनुसार,मोबाइल स्क्रिनको ठिक माथि एउटा सेल्फी क्यामरा र पछाडी तीन वटा सेन्सर भएको क्यामरा रहेका छन् |

सामसङले यो मोडल २०२१ जनवरी १४ मा सार्वजनिक गर्ने बताएको थियो | हाल सम्म कम्पनीले यी मोडलहरु बारे आधिकारिक जानकारी नदिएपनि ग्यालेक्सी एस–२१ खैरो, गुलाबी, बैजनी र सेतो रंगमा आउने अनुमान गरिएको छ | ग्यालेक्सी एस–२१ प्लस गुलाबी, बैजनी, कालो र चाँदी रंगमा आउने बताइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने