२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ल्यापटपले कतिसम्म धान्नसक्छ इन्टरनेट स्पिड ?

९ पुष २०७८, शुक्रबार १०:०७

पुस ९, काठमाडौँ | कम्प्युटरले तपाईंको इन्टरनेट स्पिडलाई कसरी प्रभाव पार्छ भन्ने बुझ्नुअघि कम्प्युटरले इन्टरनेट कसरी प्रयोग गर्छ भन्ने कुरा बुझ्न आवश्यक छ । कम्प्युटरहरू राउटरमा तार (इथरनेट) वा वायरलेस (वाई-फाई) जडानमार्फत इन्टरनेटमा जाेडिन्छन् ।

इन्टरनेट सेवाप्रदायकद्वारा प्रदान गरिएको ब्यान्डविथ तपाईंको कम्प्युटरमा मोडेम र राउटरको मद्दतले डेलिभर गरिन्छ । तपाईंले आफ्नो वेब ब्राउजरमा कुनै एक वेबसाइट सर्च गरेपछि राउटर र मोडेमले तपाईंको रिक्वेस्ट (अनुरोध) आईएसपीसम्म पुर्‍याउन मद्धत गर्छ ।

त्यसपछि आईएसपीले उक्त रिक्वेस्टलाई रिट्राइभ गरी कम्प्युटरमा फिर्ता पठाउँछ । तपाईंको कम्प्युटरले रेडियो फ्रिक्वेन्सी प्रयोग गरेर हावामार्फत तपाईंको वायरलेस राउटरसँग कनेक्ट गर्छ ।

यो ताररहित जडानका लागि प्रयोग गरिने वायरलेस नेटवर्किङ प्रविधिलाई वाई-फाई (Wi-FI) भनिन्छ । एकपटक तपाईंको राउटरले वाई-फाईमार्फत तपाईंको रिक्वेस्ट प्राप्त गरेपछि, यसले तपाईंको रिक्वेस्ट आईएसपीकहाँ पठाउँछ ।बजारमा रहेका आधुनिक कम्प्युटरका वायरलेस एडाप्टर प्राय सबैले १००० एमबीपीएस १ जीपीएस इथरनेट स्पीड सपोर्ट गर्छन् । तर पनि कतिपय वायर्ड एडाप्टरले १०० एमबीपीएसभन्दा धेरै स्पिड नदिन सक्छ ।

त्यसैले तपाईंले नयाँ कम्प्युटर किन्दा कम्पनीकै वेव साइटमा गएर सबै विवरण बुझेर मात्र किन्दा उपयुक्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा