१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मस्कको स्वामित्वसँगै अब ट्विटर चलाए बापत् पैसा तिर्नुपर्ने,क-कसले तिर्ने?

२१ बैशाख २०७९, बुधबार ०७:५१

वैशाख २१, काठमाडौं | विश्वका सबैभन्दा धनाढ्य व्यक्ति इलोन मस्कले चर्चित सामाजिक संजाल ट्विटर खरिद गरेको विषय सबैलाई थाहा नै छ।

उनले हालै मात्र ४४ अर्ब अमेरिकी डलरमा ट्विटर खरिद गरेका थिए। अर्थात् उनी ट्विटरका नयाँ मालिक हुन्।

यसअघि नै उनको स्वामित्वमा टेस्ला, स्पेस एक्सजस्ता कम्पनी थिए। ट्विटर खरिद गरेको केही समयमै मस्कले एक उद्घोष पनि गरेका छन्।

मस्कले ट्विट गर्दै अब ट्विटर चलाए बापत् पैसा तिर्नुपर्ने उल्लेख गरेका छन्। तर सामान्य मानिसलाई भने ट्विटर चलाउन पैसा लाग्नेछैन।

उनका अनुसार कम्पनी तथा सरकारी संस्थाहरुले ट्विटर चलाउँदा केही रकम ट्विटरलाई बुझाउनुपर्ने हुन्छ।

उनले ट्विटरमा धेरै त्रुटि भएको पहिल्यैबाट बताउँदै आएका थिए। उनले अन्य परिवर्तनहरु पनि ल्याउन सक्छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार