१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब टिकटकमा पनि युट्युव जस्तै विज्ञापनबाट आम्दानी गर्न सकिने

२२ बैशाख २०७९, बिहीबार ०६:५७

वैशाख २२, काठमाडौं | टिकटक कम्पनीले टप क्रियटरसँग उनीहरूको कन्टेन्टमा विज्ञापन चलाए वापत आम्दानीको निश्चित प्रतिशत उपलब्ध गराउने योजना बनाएको  छ । यो सँगै युट्युवमा जसरी क्रियटरले आम्दानी गरिरहेका छन् त्यसरी नै टिकटकमा पनि आम्दानी हुनेछ । युट्युवमा भन्दा टिकटकमा सहजै रकम निकाल्न सक्ने भएकाले क्रियटरले यसबाट पर्याप्त आम्दानी गर्ने सक्ने दावी कम्पनीको छ ।

‘नयाँ कार्यक्रम ‘टिकटक पल्स’ अन्तर्गत टिकटकमा भएका कुल भिडिओको चार प्रतिशत भिडिओमा विज्ञापन चल्नेछ,’ कम्पनीले आफ्नो ब्लगमा लेखेको छ, ‘यदि यो कार्यक्रममा कुनै क्रियटर भिडिओ समावेश भएको छ भने त्यसबाट आम्दानी गर्न अकाउन्टमा न्यूनतम एक लाख फलोअर हुन आवश्यक छ ।’

टिकटककी जेनेरल मेनेजर स्यान्डी ह्वाकिन्सका अनुसार कम्पनीले आफ्ना क्रियटरलाई विज्ञापनबाट आम्दानी भएको ५० प्रतिशत उपलब्ध गराउने छ। युट्युवले क्रियटरलाई ५५ प्रतिशत दिएर आफू ४५ प्रतिशत राख्छ । तर, टिकटकले भने ५० प्रतिशतमात्रै दिने भएको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार