१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुकले दुई फिचर बन्द गर्ने, कुन-कुन ?

२६ बैशाख २०७९, सोमबार ११:४०

वैशाख २६, काठमाडौँ | सामाजिक सञ्जाल फेसबुकले आफ्ना दुईवटा फिचरहरु बन्द गर्ने भएको छ।

फेसबुकले लोकेसन बेस्ड फिचर नियर फ्रेन्डस् एन्ड वेदर अलर्टस् बन्द गर्न लागेको हो। नियर फ्रेन्ड्सबाट प्रयोगकर्ताले फेसबुक साथीहरुको स्थान ट्रयाक र सेअर गर्न सक्छन्।

फेसबुकले बन्द गरिरहेको अर्को फिचर भनेको वेदर अलर्टस सुविधा हो। यसबाट प्रयोगकर्तालाई मौसमको जानकारी दिइन्छ। 

फेसबुकले जारी गरेको सूचनाअनुसार यी दुवै फिचरले ३१ मेपछि काम गर्ने छैनन्।

सामाजिक सञ्जाल प्लेटफर्मले यो पनि भनेको छ कि प्रयोगकर्ताले जुन लोकसन हिस्ट्री सेयरअ गरेका छन्, त्यो १ अगस्टसम्म मात्र हेर्न र डाउनलोड गर्न सकिन्छ। त्यसपछि यसलाई सर्भरबाट डिलिट गरिने कम्पनीले जनाएको छ।

फेसबुकले मे ३१ देखि यी फिचरहरुका लागि ट्रयाकिङ र लोकेसनको जानकारी संकलन बन्द गर्ने पनि जनाएको छ। यसको मतलब कम्पनीले लोकेसन जानकारी संकलन गर्दैन भन्ने होइन।

फेसबुकले अन्य फिचरहरुका लागि लोकेसन हिस्ट्रीलाई निरन्तर संकलन गरिने जनाएको छ। यद्यपि कम्पनीले कुन फिचरका लागि लोकेसन हिस्ट्री संकलन गरिनेछ भन्नेबारे स्पष्ट पारेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार