जिए फेथ डिएम क्रियसनको पहीलो प्रस्तुती सार्वजनिक (भिडियोसहित)

Posted on: 07 Jan, 2018

कमल रावल/पुस २३, अछाम । काठमाण्डौँको सुविधानगर ३२ मा रहेको जिए फेथ डिएम क्रियसनले आफ्नो पहीलो प्रस्तुती सार्वजनिक गरेको छ । 

संङ्गीतमा डिप्लोमा नै गरेका नव गायक सुुबास तिमल्सिनाको स्वरमा आधुुनिक गित “बादल” बाट आफ्नो सेवा दर्शक र स्रोताका लागी शुुभारम्भ गरेको हो । आफनो पहीलो पप गित “तिमी मेरो” बजारमा ल्याएका गायक गणेश जंग रावलको निर्देशनमा गित तयार पारिएको हो । 

लघुु जलचित्र सहीत अन्य स्थानिय गित समेत तयार पारेका रावलले यो गित सार्वजनिक संगै आम दर्शक स्रोताको गितले मन छुन सक्ने बताएका छन । 

सो गितको म्युुजिक भिड्ीयोमा थुप्रै म्युुजिक भिडीयो तथा नेपाली चलचित्र समर्पणमा अभिनेता र अभिनेत्रीको भुमिका निर्वाह गरिसकेका अमृत शाही ठकुुरी र रुवी शर्मा तथा निस्चल पोखरेलले अभिनय गरेका छन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!