असोज ११, अछाम | उदयिमान गजलकार कमल संर्घषको गजल संग्रह सडक प्रकाशित हुने भएको छ । अछामका यूवा गजलकार संर्घषको गजल संग्रह सडक प्रकाशनको लागी अन्तिम तयारीमा रहेको छ ।&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ११, अछाम | उदयिमान गजलकार कमल संर्घषको गजल संग्रह सडक प्रकाशित हुने भएको छ । अछामका यूवा गजलकार संर्घषको गजल संग्रह सडक प्रकाशनको लागी अन्तिम तयारीमा रहेको छ ।&nbs"/>
३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

संर्घषको सडक प्रकाशनको अन्तिम तयारीमा

११ आश्विन २०७३, मंगलवार ०३:२७

असोज ११, अछाम | उदयिमान गजलकार कमल संर्घषको गजल संग्रह सडक प्रकाशित हुने भएको छ । अछामका यूवा गजलकार संर्घषको गजल संग्रह सडक प्रकाशनको लागी अन्तिम तयारीमा रहेको छ । 

रचना बाचनले प्रकाशन गर्न लागेको गजल संग्रह सडकको यहि असोज १५ गते बिमोचन हुने भएको छ । काठमाण्डौँको कालिकास्थान स्थित सर्वनाम थिएटरमा गजलसंग्रहको बिमोचन हुने भएको हो । २०६४÷०६५ साल देखी गजल लेख्न सुरु गरेका संर्घषले पछिल्लो समयमा थुप्रै गजल लेखिसकेका छन । २०६८ सालमा रेडियो रामारोशनमा आबद्ध भएपछि संघर्षको गजल लेखाईलाई अझ बढी तिव्रता दिएका हुन । देशभरीबाट गजलहरु छनोट भएर प्रकाशित भएको गजल संग्रह कैफियत गजल संग्रहमा समेत उहाँका २० वटा गजल प्रकाशति भएका छन । 

२०७० मा मिरमिरे बाट सम्मानित संर्घष २०७१ को अनतराष्ट्रिय नेपाली गजल प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएका गजलकार हुन । प्रकाशित हुन लागेको सडक गजल संग्रह उनको पहिलो कृती हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए