ललित बोहरा/ कार्तिक २४ डडेल्धुरा । डडेल्धुरा जिल्ला सदमुकाम क्षेत्रलाई व्यवस्थित गर्न उद्योगी र ब्यापारीहरुलाई सर्वपक्षिय बैठक गरी बुधबार जिल्ला प्रशासन कार्यालय डडेल्धुराले बिशेष निर्देशन दिएको छ । जिल्ला प्रशासन डडेल्धुरामा बसेको सर्वपक्षिय बैठकले बागबजार देखी किर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/ कार्तिक २४ डडेल्धुरा । डडेल्धुरा जिल्ला सदमुकाम क्षेत्रलाई व्यवस्थित गर्न उद्योगी र ब्यापारीहरुलाई सर्वपक्षिय बैठक गरी बुधबार जिल्ला प्रशासन कार्यालय डडेल्धुराले बिशेष निर्देशन दिएको छ । जिल्ला प्रशासन डडेल्धुरामा बसेको सर्वपक्षिय बैठकले बागबजार देखी किर्"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बजार क्षत्रे ब्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय डडेल्धुराको उद्योगी ब्यापारीहरुलाई निर्देशन

२४ कार्तिक २०७३, बुधबार १६:४४

ललित बोहरा/ कार्तिक २४ डडेल्धुरा । डडेल्धुरा जिल्ला सदमुकाम क्षेत्रलाई व्यवस्थित गर्न उद्योगी र ब्यापारीहरुलाई सर्वपक्षिय बैठक गरी बुधबार जिल्ला प्रशासन कार्यालय डडेल्धुराले बिशेष निर्देशन दिएको छ । जिल्ला प्रशासन डडेल्धुरामा बसेको सर्वपक्षिय बैठकले बागबजार देखी किर्तीपुर बजार सम्मको सडक छेउमा रहेका उद्योगी ब्यापारीहरुले समाग्रीहरु लोड अनलोड गर्दा बेलुकी ५ बजे देखी अर्को बिहान ८ बजे भित्र गर्नु पर्ने, आफ्नो पसलको अगाडी सडक छेउ–छाउमा सामान नराख्ने र राखेको भेटीएमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जुन सुकै समयमा पनि हटाउन सक्ने र २४ घण्टा भन्दा बढी सडक छेउछाउमा जथाभावी निर्माण समाग्री राख्न नपाउने लगायतका निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ । यदि निर्णय बिपरीत गरेको भेटीएमा जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, अमरगढी नगरपालीकाले र ट्राफीक प्रहरीले नियम अनुसार कडा कारबाही गर्ने जनाएको छ । प्रमूख जिल्ला अधिकारी उदय बहादुर सिहंको अध्यक्षतामा भएको सर्बपक्षिय बैठकमा जिल्ला स्थित सबै सरोकारवाला निकायहरुका प्रमूख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा